Logo

सुन चाँदीको मूल्य स्थिर, यस्तो छ बजार भाउ

सुन चाँदीको मूल्य स्थिर, यस्तो छ बजार भाउ



काठमाडौं । आईतबार नेपाली बजारमा सुन गत हप्ताको शुक्रबारकै मूल्य अनुसार कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा गएको शुक्रबारको तुलनामा आईतबार सुनको मूल्यमा घटबढ भएको छैन ।

यसरी आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदी पनि प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । गएको शुक्रबार पनि सुन र चाँदीको मूल्य आजकै मूल्य बराबर थियो ।

प्रतिक्रिया दिनुहोस्