Logo

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको सहयोग, ५ लाख बराबरको कम्बल वितरण गर्ने

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको सहयोग, ५ लाख बराबरको कम्बल वितरण गर्ने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नलगाड नगरपालिका, जाजरकोटलाइ ५ लाख रुपैयाँ बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको छ । कम्पनीले गत १७ गते गएको भूकम्पका पीडितहहरुलाई राहत प्रदान गर्न उक्त सहयोग गर्ने बताएको हो ।

यस्तै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL