Logo

कति बेला छ यस वर्षको भाइटीकाको शुभ साइत ? यस्तो छ पञ्चाङ्गको सूचना

कति बेला छ यस वर्षको भाइटीकाको शुभ साइत ? यस्तो छ पञ्चाङ्गको सूचना



काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL