Logo

जाजरकोटमा पुनः भूकम्प, रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केल मापन

जाजरकोटमा पुनः भूकम्प, रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केल मापन



काठमाडौं । सोमबार साँझ जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । गएको शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्प आएको उक्त स्थानमा पुनः सोमबार पनि त्यसैको पराकम्प आएको हो ।

सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा उक्त स्थानमा ईपिसेन्टर बनाएर भूकम्प आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL