Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गएको शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज चाँदीको मूल्य भने २५ रुपैयाँले उकालो लागेको छ । गत शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्