Logo

टी–२० विश्वकप छनोट : युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

टी–२० विश्वकप छनोट : युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य



काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध १ सय ३५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्रै जोड्न सफल भएको हो ।

आजको खेल नेपालले जितेको खण्डमा आगामी बर्ष अमेरिका र वेस्ट ईन्डीजमा हुने विश्वकम नेपालले खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्