Logo

विमानस्थलमै झगडा गर्ने दुई पाईलटको लाईसेन्स निलम्बन, जहाज ग्राउन्डेड

विमानस्थलमै झगडा गर्ने दुई पाईलटको लाईसेन्स निलम्बन, जहाज ग्राउन्डेड



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्रै झगडा गर्ने दुई जना पाईलटको लाईसेन्स निलम्बन गरिदिएको छ ।

रामेछापस्थित मन्थली विमानस्थलमा शुक्रबार बिहान तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठले एक आपसमा हातपात गरेका थिए । सोही अनुसार उनीहरुको लाईसेन्स नै निलम्बन गरिएको हो भने तार एयरको जहाज ग्राउन्डेड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL