Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्