Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कार्तिक ३ गते प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । अर्थात यसअघि कार्तिक ३ गते प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज पनि सोही अनुसार कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्