Logo

बजेट सम्बन्धी विधेयक अस्विकृत, अब बजेट के हुन्छ ?

बजेट सम्बन्धी विधेयक अस्विकृत, अब बजेट के हुन्छ ?


बिजखबर संवाददाता
0
Shares

सरकारले संसदमा पेश गरेको बजेट सम्बन्धी तीन ओटा विधेयक अस्विकृत भएको छ । व्यवस्थापिका संसदको बहुमतले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक अस्विकृत गरेको हो ।

छाडेर बाहिरिएको माओवादी केन्द्र र विपक्षी नेपाली कांग्रेसले विधेयकको विपक्षमा मत हालेपछि बजेटमा आश्रित विधेयक फेल भएको हो । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई बहुमतले अस्वीकार गरेको हो । बजेटसँग आश्रित बजेट फेल भएको नेपालमा पहिलो पटक हो ।

विधेयक अस्विकृत भएसँगै अब बजेट के हुन्छ भन्नेमा अन्योलता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्