Logo

अपर तामाकोसी र एनसिएम मर्चेन्टवीच सम्झौत, सेयर रजिष्ट्रार सम्वन्धि काम गर्ने

अपर तामाकोसी र एनसिएम मर्चेन्टवीच सम्झौत, सेयर रजिष्ट्रार सम्वन्धि काम गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई काठमाण्डौंको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको नियुक्त गरिएको छ ।

बिहीवार एक कार्यक्रमवीच कम्पनी र मर्चेन्ट बैंकिङबीच सम्झौत भएको हो । उक्त कार्यको लागि कम्पनीका तर्फबाट आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठ तथा एन.सि.एम.मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्