Logo

त्रिभुवन विमानस्थल बाहिरबाट फेरि अवैध सुन बरामद, कसले ल्यायो तस्करीको सुन ?

त्रिभुवन विमानस्थल बाहिरबाट फेरि अवैध सुन बरामद, कसले ल्यायो तस्करीको सुन ?



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेकै बेला पनि त्रिभुवन विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद भएको छ ।

प्रहरीले विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज बिहान बरामद गरेको उक्त सुन विदेशबाट विमानमार्फत आएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL