Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य वृद्धि

सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य वृद्धि



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर १४ सय ५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्