Logo

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, सापकोटा पक्राउ

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, सापकोटा पक्राउ



काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण भएको हो ।

उनीमाथि खुकुरी हानेको आरोपमा श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL