Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा गिरावट



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । गएको शुक्रबार प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्