Logo

श्रीलंका पुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम, सोमबार भारतसँग खेल्ने

श्रीलंका पुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम, सोमबार भारतसँग खेल्ने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । एशिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेल विहिबार मुल्तानमा खेलेपछि नेपाली टिम आज श्रीलंका पुगेको हो ।

विहिबारको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । अब नेपालले समुह ए अन्तर्गत भारतसँग आगामी सोमबार खेल्ने तालिका रहेको छ । यसअघि भारतले शुक्रबार पाकिस्तानको सामना गर्दै छ ।

भारत र पाकिस्तानबीचको खेल हुने श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नै नेपालको भारतसँग खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL