काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको नाम्सि पुल नजिकै पहिरोको गएका कारण अहिले दुई तर्फी सडक रोकेर पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
केहि समयमा नै सडक खुल्ने डिभिजन कार्यालयले जनाएको छ ।