Logo

सुन तस्करी प्रकरण : कृष्ण बहादुर महराका छोरा राहुल पक्राउ

सुन तस्करी प्रकरण : कृष्ण बहादुर महराका छोरा राहुल पक्राउ



काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर ल्याएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

यसअघि सीआईबीको अनुसन्धानबाट उनले चिनियाँ तस्करसँग पटक पटक फोनवार्ता गरेको खुलिसकेको छ । तर, हालसम्म उनिविरुद्ध मुद्धा भने चलेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्
MBL