Logo

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ८ जनाको मृत्यु, ८ घाईते

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ८ जनाको मृत्यु, ८ घाईते



काठमाडौं । काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बुधबार बिहान बस दुर्घटना हुँदा २ जना महिला र ६ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

यस्तै उक्त दुर्घटनामा परी ८ जना घाईते भएका छन् । उनिहरुको उद्धार गरी उपचार भईरहेको छ । धादिङमा उपचार गर्न नसकिएका घाईतेहरुलाई काठमाडौं ल्याईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्