Logo

ललिता निवास जग्गा प्रकरण : आरोपीलाई थप तीन दिन थुनामा राख्न आदेश

ललिता निवास जग्गा प्रकरण : आरोपीलाई थप तीन दिन थुनामा राख्न आदेश



काठमाडों । ललिता निवास जग्गा प्रकरणका आरोपीलाई थप तीन दिन थुनामा राखिने भएको छ । हालसम्म् अनुसन्धानका लागि थुनामा रहेका आरोपीहरुलाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।
उक्त प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL