Logo

गोदावरी भिलेजले ल्यायो क्रिसमस र नयाँ वर्षमा विशेष जोडी प्याकेज, मुल्य ६ हजार देखि १२ हजारसम्म

गोदावरी भिलेजले ल्यायो क्रिसमस र नयाँ वर्षमा विशेष जोडी प्याकेज, मुल्य ६ हजार देखि १२ हजारसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

७ पुस, काठमाडौं । गोदावरी भिलेज रिर्सोटले क्रिसमस र नयाँ वर्षको अवसरमा जोडीहरुका लागि विशेष प्याकेज कार्यक्रम ल्याएको छ ।

रिसोर्टले यसै हप्ताको विहीबार साझदेखि सो कार्यक्रम लागु गर्ने भएको छ । उक्त प्याकेजमा लेभिस गाला डिनर, विथ इन हाउस डि.जे र डान्स, नाईट एकोमोडेसन, वेलकम ड्रिङ्क, ब्रेकफाष्ट तथा क्रिशमस केकजस्ता कार्यक्रम समावेश रहने छ । यस विषेश प्याकेजको मुल्य जोडीको लागि रु ६,००० मात्र तोकेको छ ।

त्यसैगरी ३१ डिसेम्बरका लागि समेत विशेष प्याकेजको व्यवस्था गरेको छ । सो प्याकेजमा नाईट एकोमोडेसन जोडीको लागि, वेलकम ड्रिङ्क, लाईभ म्यूजिकल ब्याण्ड, आश्चर्यजनक डोर प्राईज, जनवरी फस्टको ब्रेकफाष्ट रहेको छ ।  विशेष प्याकेजमा जोडीको मुल्य भने ११ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL