Logo

ग्लोबल इक्विटी फण्ड र आइआइएनबीच सम्झौता, विदेशी लगानी भित्र्याउने

ग्लोबल इक्विटी फण्ड र आइआइएनबीच सम्झौता, विदेशी लगानी भित्र्याउने



काठमाडौं । ग्लोबल इक्विटी फण्ड र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता भएको छ । फण्डमा विदेशी लगानी भित्र्याउनेगरी उक्त दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताले ग्लोबल इक्विटी फण्डलाई लगानीपछिको पोर्टफोलियो अनुगमन र व्यवस्थापन प्रक्रियामा सहयोग पुर्याउने बताईएको छ ।

फण्डले भारतको सबैभन्दा ठुलो इम्प्याक्ट लगानी कोष आविष्कार क्यापिटलको परामर्श शाखा इन्टेलीक्याप कन्सल्टीङसँग काम गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL