Logo

जनमतकी अनिता देवी बनिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, लिइन सपथ

जनमतकी अनिता देवी बनिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, लिइन सपथ



काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।

माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL