Logo

शिखर इन्सुरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त, आगामी बार्षिक साधारण सभासम्म कार्यकाल

शिखर इन्सुरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त, आगामी बार्षिक साधारण सभासम्म कार्यकाल



काठमाडौं । शिखर इन्सुरेन्सको संचालक समितिको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । गएको शनिबार बसेको कम्पनीको ३ सय ५ औं संचालक समितिको बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि संचालक समितिका अध्यक्ष रहेका राजेन्द्र प्रसाद श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । उक्त संचालक समितिले उनको राजिनामा स्वीकृत गरेसँगै अग्रवाललाई आगामी बार्षिक साधारणसभासम्मका लागि नयाँ अध्यक्ष चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL