Logo

कालिखोलाको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

कालिखोलाको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सवारीसाधन दुईतर्फी नै रोकिए पनि अहिले पहिरो हटाएर सडक सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL