Logo

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २१ पुग्यो

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २१ पुग्यो



काठमाडौं । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले नक्कली मोही बनेका दुई जनालाई सोमवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेका छन् । उनीहरु नक्क्ली मोही रहेको प्रहरीले जनाएको छ । उनीहरुसंगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL