Logo

सूनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

सूनको भाउ सामान्य घट्यो, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोश्रो दिन आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सयमा झरेको हो ।

यता सोमवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा भएको छ।

प्रतिक्रिया दिनुहोस्