Logo

ललिता निवास प्रकरणमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र खरिददार मिश्र पक्राउ

ललिता निवास प्रकरणमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र खरिददार मिश्र पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई जना पक्राउ परेका छन् ।

मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो .सीआईबी) ले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्रलाई पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललितानिवास प्रकरणमा सीआईबीको टोलीले अहिलेसम्म १४ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्