Logo

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा रमेश गुरुङ पक्राउ

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा रमेश गुरुङ पक्राउ



काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको होे । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL