Logo

प्रतितोला ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

प्रतितोला ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ५७ हजार तोकिएको छ । यसअघि शनिवार सुन तोलाको ५६ हजार ६ सयमा कारोवार भएको थियो ।

सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतवार चाँदी प्रतितोला ८ सयमा किनबेच भइरहेको छ । शुक्रवार चाँदीके भाउ तोलाका ७ सय ९५ तोकिएको थिए ।

प्रतिक्रिया दिनुहोस्