Logo

सुनचाँदीको मूल्य ओरालो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य ओरालो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL