Logo

नेपाल बैंकले तारागाउँ रिजेन्सी होटलको सेयर बेच्ने, इच्छुकलाई आवेदन पेस गर्न अग्रह

नेपाल बैंकले तारागाउँ रिजेन्सी होटलको सेयर बेच्ने, इच्छुकलाई आवेदन पेस गर्न अग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर विक्री गर्न लागेको छ । बैंकले शुक्रवार सेयर विक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आवह्वानसम्वन्धी सूचना निकालेको छ ।

बैंकले तारागाउँ रिेन्सी होटल लिमिटेडको ७ लाख कित्ता साधारण सेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्ने बताएको छ । साथै इच्छुक फर्म तथा व्यक्ति ,कम्पनी वा सस्थाहरुmे प्रति कित्ता २ सय १६ मा नघट्ने  गरी २१ दिनभित्र प्रति कित्ता के कति दरभाउमा लिन कबुल गर्ने हो उल्लेख गरेर आवेदन पेस गर्न भनेको छ ।

बोलपत्र आवेदन विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्