Logo

काठमाडौंका १७ सिनेमा हललाई महानगरको पत्र : ३० दिनभित्र डिजिटल प्रणालीमा जोडिनु

काठमाडौंका १७ सिनेमा हललाई महानगरको पत्र : ३० दिनभित्र डिजिटल प्रणालीमा जोडिनु



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा संचालित १७ सिनेमा घरलाई डिजिटल प्रणालीमा जोडिन निर्देशन दिएको छ ।

मंगलबार एक पत्र काट्दै महानगरपालिकाले डिजिटल प्रणालीबाट प्रवेश शुल्क लिने सिनेमा घरले ३ दिनभित्र र डिजिटलमा नगईसकेकाले डिजिटलमा गएर ३० दिनभित्र महानगरपालिकाको राजस्व विभागलाई पहुँच दिन निर्देशन दिएको हो ।

बागमति प्रदेश सरकारले सिनेमा घरमा प्रतिटिकट ५ रुपैयाँ कर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL