Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आजल बढेर प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL