Logo

दुईतर्फी संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

दुईतर्फी संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड



काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आईतबार पुर्ण रुपमा संचालनमा आएको हो ।

आज दिनभर एस्काभेटरले पहिरा पन्छाएपछि सडक दुवैतर्फबाट संचालमा आएको बताईएको छ । चितवनको इच्छाकामनाको तुइन खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL