Logo

आइतबार सुन प्रतितोला ५२ हजार, चाँदि ७ सयमा कारोबार

आइतबार सुन प्रतितोला ५२ हजार, चाँदि ७ सयमा कारोबार


रामराजा श्रेष्ठ
81
Shares

बीजखबर संवाददाता
६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाला सुन प्रति तोला ५२ हजार रुपैया तोकेको छ ।

सुन चाँदि व्यवसायी महासंघले साताको पहिलो दिनको लागि छापा वाला सुन प्रति तोला ५२ हजार तोकेको हो । Gold_Shot

यसैगरी चाँदिको मुल्य प्रतितोला ७ सयमा कारोबार भइरहेको मंहासंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL