Logo

आजबाट नयाँ कानूनअनुसार नागरिकता वितरण हुने, ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन (पत्रसहित)

आजबाट नयाँ कानूनअनुसार नागरिकता वितरण हुने, ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन (पत्रसहित)



काठमाडौं, । आजवाट नयाँ कानूनअनुसार नागरिकता वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो । त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL