Logo

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा, किन भइन असन्तुष्ट ?

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा, किन भइन असन्तुष्ट ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहको शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमा असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएको जानकारी गराएकी हुन् । मेयर बालेनसँग विविध विषयमा ढुंगाना पहिलेदेखि नै असन्तुष्ट हुँदै आएको बुझिएको छ ।

पछिल्लो समय काठमाडौंको भृकुटीमण्डपमा भइरहेको शिक्षा मेलालाई नगर प्रहरी लगाएर बन्दा गरेपछि ढुंगाना झनै असन्तुष्ट भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL