Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा यी दुबै धातुको मूल्यमा वृद्धि देखिएको हो ।

महासंघको तथ्यांक अनुसार आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो गएको शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढी हो । गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको यसअघि शुक्रबा चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्