Logo

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ ग्रहण गर्ने

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ ग्रहण गर्ने



काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । उनले शुक्रबार ५ बजे पद तथा गोपनियताको शपथ लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्