Logo

हाँस्य कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ, ‘वानएक्स बेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको आरोप

हाँस्य कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ, ‘वानएक्स बेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको आरोप



काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रहरीले वानएक्स बेटमा मार्फत सट्टेबाजीमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवेसहित आठ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी गरेको छ । प्रहरीले बुधबार मात्रै पनि वानएक्स बेटमा संलग्न पाँचजना युवाहरूलाई पक्राउ गरेको थियो । यसमा संलग्न धेरै कलाकार तथा युट्युबरहरूलाई प्रहरीले निशाना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL