Logo

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुन र चाँदीको मूल्य शुक्रबारकै बराबर कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार ५ सय र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

आज आईतबार पनि नेपाली बजारमा सुन र चाँदी सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्