Logo

एकैदिन १७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार हालसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ठुलो गिरावटसँगै १ लाख ११ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि २० रुपैयाँको गिरावट आएको छ । गएको शुक्रबार नेपाली बजारमा १४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्