Logo

एभरेष्टले ल्यायो ‘चिप’मा आधारित भिसा क्रेडिट कार्ड, ४५ दिनको निर्व्याजी ऋण सुविधा

एभरेष्टले ल्यायो ‘चिप’मा आधारित भिसा क्रेडिट कार्ड, ४५ दिनको निर्व्याजी ऋण सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट वैंक चिपमा आधारित भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले आफना ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा उपलब्ध गराउने उद्देश्य अनुसार चिपमा आधारित इएमभी स्ट्याण्र्डट भिसा क्रेडट कार्ड संचालनमा ल्याएको हो ।

उक्त कार्डको एक कार्यक्रम बीच बैंकका अध्यक्ष बिके श्रेष्ठ र पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम एस. सङ्गगापुरेले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । उक्त सेवामार्फत ग्राहकहरुले सूरक्षित कार्ड सेवा मात्र नभै सूलभ रुपमा सूरक्षित बैकिङ सेवा उपलब्ध गर्न पाउने बैंकका प्रमखु कार्यकारी अधिकृत एके अलुहालियाले बताए । साथै यस्तो क्रेडिट कार्डको सेवाबाट ब्यक्तीगत गोपनियता समेत संरक्षण हुने उनको भनाइ छ ।

वैंकद्वारा सूरु गएिको यस चिपमा आधारित भिसा क्रेडिट कार्ड सेवा ग्राहकहरुले अधिकतम ४५ दिन सम्मको निव्र्याजी ऋण सूविधा समेत उपयोग गर्न सकिने विशेष व्यवस्था रहेको छ । कार्ड भारत र नेपालमा प्रयोग गर्न सकिने छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL