Logo

बजेट २०८०/०८१ : सहकारीका लागि छुट्टै अनुगमन संयन्त्र निर्माण

बजेट २०८०/०८१ : सहकारीका लागि छुट्टै अनुगमन संयन्त्र निर्माण



काठमाडौं । सरकारले सरकारीमा देखिएको वेतिथि नियन्त्रण गर्न छुट्टै अनुगमन तथा नियमन संयन्त्र खडा गर्ने भएको छ । पछिल्लो समय सरकारीमा संचालकबाटै ठगी बढ्दै गएपछि सरकारले बजेटमार्फत नै उक्त व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्