Logo

निर्माण क्षेत्रका अवरोध न्युनिकरण प्राथमिकतामा, जग्गा प्राप्ती ऐन संशोधन गरिने

निर्माण क्षेत्रका अवरोध न्युनिकरण प्राथमिकतामा, जग्गा प्राप्ती ऐन संशोधन गरिने



काठमाडौं । सरकारले निर्माण क्षेत्रमा देखिने विभिन्न अवरोधहरु हटाउने भएको छ । निर्माण क्षेत्रमा देखिने रुख कटान, आयोजनाको ठेक्का प्रक्रिया, जग्गा प्राप्तीलगायतका क्षेत्रलाई सहजीकरण गरिने भएको हो । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्