Logo

बैंगलोर उडेको नेपाल एयरलाइन्सको विमान बीचबाटै फर्काइयो, चरा ठोक्किएको आशंका

बैंगलोर उडेको नेपाल एयरलाइन्सको विमान बीचबाटै फर्काइयो, चरा ठोक्किएको आशंका



काठमाडौँ । नेपाल एयरलाइन्सको काठमाडौंबाट भारतको बैंगलोरका लागि उडेको विमान फर्किएको छ ।

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले शनिबार १ ः ४५ मिनेटमा बैंगलोरका लागि उडान भरेकोमा चरा ठोक्किएको आशंकामा बीचबाटै पुनस् काठमाडौँ फर्काएको हो ।

अहिले विमानबारे अनुसन्धान भइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्