Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अुनसार मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्