Logo

आगामी निर्वाचनदेखि विदेशमा भएका नेपालीले पनि मत हाल्न पाउने, सरकारले गर्याे यस्तो घोषणा

आगामी निर्वाचनदेखि विदेशमा भएका नेपालीले पनि मत हाल्न पाउने, सरकारले गर्याे यस्तो घोषणा



काठमाडौं । आगामी निर्वाचनदेखि अब विदेशमा भएका नेपालीले पनि निर्वाचनमा भाग लिन पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी चुनावमै यस्तो व्यवस्था गरिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL