Logo

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने, कारोबार पारदर्शी बनाउने घोषणा

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने, कारोबार पारदर्शी बनाउने घोषणा



काठमाडौं । आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका हुन् ।

उनले जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुरुप प्रयोग भएरनभएको समेत अनुगमन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL